२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बख्रेल बन्धु समाजको बृहत भेला सम्पन्न

२०७५, १७ चैत्र आईतवार ०९:११

चैत १७, मकवानपुर | बख्रेल बन्धु समाजको  आयोजनामा बृहत भेला तथा बनभोज कार्यक्रम सम्पन्न भइको छ । 

काठमान्डौमा भएको कार्यक्रममा देशभर बाट बख्रेल बन्धुहरुको सहभागिता रहेको थियो । भेलाले २ बर्षको लागि पुरुषोत्तम कुमार बख्रेलको अध्यक्षतामा ११ सदस्य केन्द्रिय कार्यसमिती गठन गरेको छ। समितीको उपाध्यक्षमा पुन्य प्रसाद बख्रेल, सचिबमा सागर प्रसाद बख्रेल, कोषाध्यक्ष उमेश बख्रेल चयन हुनुभएको छ। 

त्यस्तै विभिन्न जिल्ला बाट ७ सदस्य चयन हुनुभएको छ भने  सिन्धुली, रामेछाप, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, चितवन, सर्लाही, महोत्तरी, मोरङ, नुवाकोट, लमजुङ, कास्की, लगाएत १५ जिल्लामा जिल्ला संयोजन पनि चयन गरिएको थियो ।   बाँकी जिल्लाका संयोजक पछि चयन गर्ने निर्णय गरिएको अध्यक्ष पुरुषोत्तम बख्रेलले बताउनुभयो । त्यस्तै समाजको प्रमुख सल्लाहकारमा कास्कीका हिमालय बख्रेल चयनहुनुभएको छ । भेलाले वंशावली तयार गर्ने, माहायज्ञ लगाउने, सहकारी संस्था संचालन, स्कुल संचालन, वृद्वा आश्रम संचालन लगाएत सेवामूलक कार्य गर्ने विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस