२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा चट्याङ लागेर १० जना घाईते

२०७५, १९ चैत्र मंगलवार ०७:१४

कमल रावल, चैत १९, अछाम । अछामको रामारोशन गाउपालिका वडा नम्बर ५ सल्लेसैनमा चट्याग लागेर १० जना घाईते भएका छन । गएराति साढे ७ बजे सर्जने परियारको घरमा एक्कासि चट्याग पर्दा एकै घरका १० जना घाईते हुनुका साथै घरमा पालेको भैसि समेत मरेको छ । 

घाईते हुनेमा चन्द्रा परियार, खन्टी कुमारी परियार, रुपा परियार, दानकला परियार, दिपा परियार, दिनेश परियार लगाएतका सदस्य रहेका छन । जसमध्ये खन्टी परियारको अबस्था गम्भीर रहेकाले अहिले वडा नम्बर ५ को स्वास्थ्य चौकीमा उपचार भईरहेको वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मण परियारले बताउनु भयो । 

बाकी बिस्तृत जानकारीका लागि शान्तडा प्रहरी चौकीका ईञ्चार्ज भरत रोकायाको टोलिले घटनास्थल खटाईएको अछाम प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहीले बताउनु भयो । गएरातिको चट्यागले वडा नम्बर ६ मा जडान गरिएको ईन्टरनेट सेवामा समेत क्षति पुरयाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी