२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

फिरोज हत्याको मुख्य कारण साली भिनाजुको अवैध सम्बन्ध

१९ चैत्र २०७५, मंगलवार १७:३५

चैत १९, खस्यौली (रासस) | फिरोज खानको हत्याको मुख्य कारण साली भिनाजुबीचको अवैध सम्बन्ध भएको खुलेको छ । बुटवल उप–महानगरपालिका–१ स्थित गढी टोलमा एक हप्ताअघि उनको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा खानकी श्रीमती साहिन खातुनको बयान लगायतका विभिन्न घटनाक्रमले खानको हत्या अवैध सम्बन्धका कारण भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । 

आपराधिक पृष्ठभूमिका कादिर हुसेन फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । “श्रीमान् सोझो भएकाले काममा जाँदा श्रीमती खातुन बुटवलका विभिन्न होटेलमा बस्ने गरेको अनुसन्धानबाट खुलेको छ,” प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो । 

एक साताअघि भएको सो घटनामा खातुनकी भिनाजु कादिरले गोली हानी हत्या गरेर नवलपरासीको वित्रेणी नाका हँुदै भारत गएको बताइएको छ । हत्या गरिएका खानका दुई छोरा छन् । उनी भारतीय नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य