२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बारा, पर्सा र अछामका हावाहुरि तथा असिना पिडितलाई राहत संकलन सुरु

२०७५, २४ चैत्र आईतवार ११:५८

कमल रावल | चैत २४, अछाम | बारा, पर्सा र अछामका हावाहुरि तथा असिना पिडितलाई अछाममा राहत संकलन सुरु गरिएको छ । 

पहाडमा चिसो भए तराईले सेक्नुपर्छ, तराईमा बाढि आए पहाडले सेक्नु पर्छ भन्ने नारा सहित युवा लक्ष्मण भण्डारि र सुनिल भण्डारी लगाएतको नेतृत्वको टोलिले सदरमुकाम मंगलसेनमा चलिरहेको अछाम महोत्सवबाट राहत सँकलन अभियान सुरु गरेका हुन । सरकारको जस्तै ठुलो राहत संकलन गर्न नसकेपनी सदरमुकाम मंगलसेन लगाएत जिल्ला भरिका सबै स्थानिय तह र प्रमुख ब्यापारि केन्द्रमा राहत संकलनको अभियान चलाईने बताईएको छ । 


अछाम महोत्सव भित्र संकलन भएको पहीलो दिन राहत संकलन मंगलसेनमा पत्रकार सम्मेलन गरेर जानकारी गराईले नेतृत्वकर्ता लक्ष्मण भण्डारीले बताउनु भयो । राहत संकलन अभियान सिर्जनशिल युवा क्लब, न्यु भिजन युवा क्लब र सामाजिक सञ्जाल समुह Troll Achham को आयोजनामा सुरु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी