२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

२०७५, २६ चैत्र मंगलवार ०७:२९

चैत २६, सिरहा । सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ | लहान  नगरपाकिा १३ भोटियाटोल चौक नजिक पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिम तर्फ बिस्कुट बोकि जादै गरेको ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरीत दिशाबाट आईरहेको स ९ प ७३७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार तिनै जनाको घटना स्थलमै मुत्यु भएको हो ।

मृत्यु हुनेहरुमा लहान नगरपालिका ४ बस्ने वर्ष २६ को भोला सहनीको छोरा कृष्णा सहनी, अर्का वर्ष २६ का शिवनाथ सहनीका छोरा शिव कुमार सहनी र वर्ष २५ का छेदी मण्डलका छोरा २५ का मनोज मण्डल रहेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्डमको लागी लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा राखिएको छ । ठक्कर दिएको गाडी र गाडी चालक ईलाका प्रहरी कार्यालय धनगढीको नियंत्रणमा राखिएको भने मोटरसाईलक ईलाका प्रहरी कार्यालय लहानको नियंत्रणमा रहेको प्रहरीले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस