Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p>,&nbsp;&nbsp;<b>वैशाख २,&nbsp;&nbsp;&nbsp;सोलुखुम्बु ।</b> सोलुखुम्बुमाप्यदूधकोशी गाउँपालिका – ४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।</p><p>&nbsp;काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले&nbsp; आइतबार साँझ बन्दुकमा गोली&nbsp; भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लुु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो । उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । रासस</p>