२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पर्यटकिय क्षेत्र रामारोशनमा ३० लाख लगानिमा रिसोर्ट संञ्चालन

७ बैशाख २०७६, शनिबार ०६:५४

कमल रावल, बैशाख ७ अछाम । पर्यट्किय क्षेत्र रामारोशनमा निजि लगानिमा संञ्चालनमा आएको जङ्गलै जङ्ग रिसोर्टको एक कार्यक्रमका बिच उदघाट्न गरिएको छ । नेपाल घरेलु तथा उद्योग बाणिज्य महासंघ अछामका अध्यक्ष बम बहादुर रावलले रिसोर्टको उदघाट्न गर्नु भएको हो । 


उदघाटन कार्यक्रममा प्रमुख अतिथी रहनु भएका रावलले पर्यटकिय क्षेत्र रामारोशनको प्रचारप्रसारका लागि रिसोर्ट संञ्चालनले टेवा पुग्ने बताउनु भयो । यसले जिल्लाको आर्थिक बढने भएकाले अझै बाह्य र आन्तरिकय पर्यटकलाई लोभ्याउन टेवा पुग्ने बताउनु भयो । सुन्दर पर्यटकिय क्षेत्रको बिकास र प्रचारप्रसार रामारोशन गाउपालिकाले गरेर मात्र नपुग्ने भएकाले जिल्लाका सबै स्थानिय सरकार, प्रदेश र केन्द्र सरकारले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । रिसोर्ट ब्याबस्थापक खडक सिंह रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य तथा रामारोशन बचत तथा ऋण सहकारी संस्था नेपालगञ्जका अध्यक्ष टेक बहादुर धामि र बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नाका अध्यक्ष कृष्ण बहादुर कडायत बिशिष्ट अतिथी रहनु भएको थियो ।


आन्तरिक तथा बाह्य पर्यटक खान बस्न सहीत जिल्लामा आर्थिक टेवा दिने उद्देश्यले ३० लाख लगानिमा रिसोर्ट संञ्चालनमा आएको बताईएको छ । उदघाटन कार्यक्रमम नेपाल कम्युनिष्ट पार्टिका नेता मनजित बोहरा, अखिल नेपाल शिक्षक संगठन अछामका कोषाध्यक्ष हिक्मत थापा, रामारोशन गाउपालिका वडा नम्बर ३ का सदस्य सुर्य प्रसाद न्यौपाने, जगत बुढामगर लगाएतका अतिथी रहनु भएको थियो । ब्याबस्थापक खगेन्द्र रोकायाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन ब्याबस्थापन दिपक रावलले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला