विप्लव समूहका २ जना कार्यकर्ता पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p>बैशाख १२, रारा । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपालाई प्रतिबन्ध लगाएसँगै जिल्लाका सो समूहका दुई जिल्ला कमिटी सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।</p><p>इलाका प्रहरी कार्यालय सोरुकोटले सो समूहका जिल्ला कमिटी सदस्य सोरु गाउँपालिका–६ का ३६ वर्षीय राजबहादुर भाम (उदय) र खत्याड गाउँपालिका–११ का ४३ वर्षीय गोकर्ण शाही (आकर्षण) लाई इलाका प्रहरी कार्यालय रातापानीले पक्राउ गरेको हो ।&nbsp;</p><p>भामलाई वैशाख जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गराई अनुसन्धानको प्रक्रियामा प्रहरी हिरासतमा राखिएको छ ।&nbsp;&nbsp;</p><p>वैशाख ११ गते खत्याड गाउँपालिका–११ को खत्याड खोलाबाट शाहीलाई फक्राउ गरेको थियो । शाहीको स्वास्थ्य परीक्षण गराई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लालबहादुर ऐरले जानकारी दिए ।&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply