बहराईनमा ज्यान गुमाएका राई परिवारलाई आर्थिक सहयोग

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p>चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | बैदेशिक रोजगारीको क्रममा बहराईनमा ज्यान गुमाएका राई परिवारलाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको सिलसिलामा ६ महिना अघि ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा टारीका घमण्ड बहादुर राईको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।&nbsp;</p><p><img src="http://sajhasabal.com/uploads/posts/6307bd16aa15cf01802466c5faaceefd1556532664.png" style="width: 680px;"><br></p><p>प्रेसर हाईका कारण गत कात्तिक ५ गते बहराईनमा ज्यान गुमाएका राईको श्रीमती वालकुमारी राईलाई आईतबार दिक्तेलस्थित हाँटडाँडामा ८० हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको किरात राई यायोक्खा खोटाङका सदस्य किसन कुमार राईले बताए । किरात राई यायोक्खा बहराईनले जम्मा गरेको रकम यायोक्खा खोटाङका निवर्तमान अध्यक्ष प्रश्नराज राईले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए । ज्यान गुमाएका राईको एक २ छोरा र एक श्रीमती छन् ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply