२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रभात बिद्या निकेतन माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा सिंह

१८ बैशाख २०७६, बुधबार १०:३५

भाष्कर के.सी । बैशाख १८, कञ्चनपुर । प्रभात बिद्या निकेतन माध्यमिक विद्यालयले व्यवस्थापन समिति चयन गरेको छ  । बसन्तपुरमा गुठि समितिका अध्यक्ष श्री चक्र देव भट्टको अध्यक्षतामा भी न पा १६ का वडा अध्यक्ष सुरेन्द्र बिष्टको प्रमुख अतिथिमा रहेको भेलाले प्रभात बिद्या निकेतनको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा प्रेम बहादुर सिंह , सदस्यमा डिल्ली राज पनेरु, भगवती थापा, हर्क बहादुर धामि, शिक्षक प्रतिनिधि मा सहायक प्र अ यज्ञ राज पाण्डेय र सदस्य सचिवमा प्र.अ. शंकर दत्त भट्ट सर्वसम्मतिले चयन गरको हो ।


शिक्षक अविभावक संघको अध्यक्षमा राम प्रशाद भट्ट सदस्यमा भारति सिंह, केशव भट्ट , कलावति बिस्ट, राजेन्द्र बहादुर चन्द, मन्जु कठायत, शेर बहादुर दमाई , मानमति जोशि,  रामेश्वर प्रशाद पाठक, बिनिता थापा र सदस्य सचिवमा प्र अ शंकर दत्त भट्ट सर्वसम्मतिले चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो