२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघद्वारा फुलफल वितरण र रक्तदान

२०७६, २० बैशाख शुक्रबार ०८:३६

बैशाख २०, कञ्चनपुर । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ कञ्चनपुर शाखाले रक्तदान तथा फलफुल विरतरण कार्यक्रम आयोजना गरिको छ । 

शुक्रबार महेन्द्रनगरमा कार्यक्रम आयोजना गरेर कञ्चनपुर शाखाले विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो । 


दिवसको अवसरमा पत्रकार महासंघ कञ्चनपुर शाखाले महेन्द्रनगर बजार क्षेत्रमा प्रभातफेरी गर्नुका साथै महाकाली अञ्चल अस्पतालका बिरामीलाई फलफुल विरतण गरेको छ भने रेडक्रस शाखा कञ्चनपुरमा रक्तदान  कार्यक्रम समेत गरेको महासघ कञ्चनपुर शाखाका सचिव अमर बहादुर चन्दले बताए । 

प्रभातफेरी पनि गरिएको कोण सभालाई सम्बोधन गदैँ अध्यक्ष विष्णु अवस्थीले पछिल्लो समयमा प्रेस स्वतन्त्रता हनन्का घटना बढ्दैँ गएको दुखः व्यक्त गरे । उनले संविधानमा प्रेस स्वन्त्रता ग्यारेन्टी गरे पनि समाचार लेखेकै भरमा पत्रकार दुव्र्यहारमा परिरहेको बताए । 

साथै अध्यक्ष अवस्थीले पत्रकारीताको धर्ममा रहेर व्यवसायिक पत्रकारीता लाग्नु पर्नेेमा जोड दिदैँ  प्रेस स्वतन्त्रताका रक्षाका लागि सरकारले समेत जिम्मेवार बन्नु पर्ने बताए ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ कञ्चनपुरद्धारा आयोजित कार्यक्रममा शाखाका निर्वतमान अध्यक्ष लक्ष्मण तिवारी, न्यूनतम पारिश्रमीक निर्धारण समितिका पुर्व अध्यक्ष खेम भण्डारी, वरिष्ठ पत्रकार चित्राङ्क थापा, शाखा कञ्चनपुरका पुर्व अध्यक्ष हरी प्रशाद जोशी लगायत जिल्ला स्थित विभिन्न सञ्चार माध्यमसँग आवद्ध पत्रकारको उल्लेख्य सहभागीता रहेको थियो । 

कार्यक्रमको कोण सभा लाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कञ्चनप्र शाखाका अध्यक्ष बिष्णु अबस्थीले पत्रकार लाई समाचार लेखेको भरमा मुद्दा चलाउने र पत्रकार लाई दुख दिने काम भएको हुदा प्रेस माथी सरकारले यस्तो कार्यगर्नु नहुने बताउनुभयो । विश्व प्रेस स्वतन्त्रता दिवसको कार्यक्रममा कञ्चनपरका क्रियाशिल पत्रकार हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस