2026-09-08 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विपद व्यवस्थापन सम्बन्धि सचेतना मुलक कार्यक्रम

इन्द्र बुढाथोकी | बैशाख २६, सल्यान | विपद व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे बिहिवार बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा कार्यक्रम गरिएको छ । 

सल्यान खलंगा लुहापिङ्गमा रहेको सशस्त्र प्रहरी गुल्मले विपदको समयमा कसरी सजक र सचेत रहन सकिन्छ भने बारे आज सल्लीबजारमा कार्यक्रम सन्चालन गरेको छ । प्राकृतिक विपदबाट कसरी बच्न सकिन्छ भनी जिल्ला भरी विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । स्थानीय नागरिक, व्यापारी सङ्ग  प्राकृतिक विपदको समयमा कसरी बच्न सकिन्छ सम्भावित घटना हुन नदिन के गर्ने सकिन्छ भनी सशस्त्र प्रहरी प्रमुख डिएसपी बिमल डाङ्गिले जानकारी दिनु भएको थियो । 

उहाँले बिपद अन्तर्गत डढेलो नियन्त्रण, आगलागी, पहिरो, चट्याङ, ग्यास बाट हुन सक्ने सम्भावित क्षतिबाट कसरी बच्ने भन्ने बिषयमा स्थानीयलाई  डिएसपी डाङ्गिले सिकाईएका थिए । 

कार्यक्रम नगरपालिका प्रमुख गोविन्द कुमार पुन, प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री, ५ वडा अध्यक्ष कमल बिक १ न वडा अध्यक्ष शान्त कुमार यरि, नेपाल पत्रकार महासंघ सल्यानका सहसचिब शिब डाँगी, पत्रकार विप्लव महर्जन, मिना बुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो