२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गाईबाँधे, जमरानी, साँदनी सडक पुर्न्निर्माण कार्य सुरु

२०७६, ४ जेष्ठ शनिबार १६:५२

रमेश धामी | जेठ ४, डडेल्धुरा | परशुराम नगरपालिका वडा नं ७, ८ र ९ जोड्ने गाईबाँधे, जमरानी, साँदनी सडक पुर्न्निर्माण कार्य आजबाट सुरु भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्धारा बिनियोजित २५ लाख बजेटमा काम सुरु गरिएको परशुराम नगरपालिका वडा नं ८ का वडा अध्यक्ष गोबिन्द सिंह बोहराले बताउनुभएको छ ।  

हाल जोगबुडा हुँदै गाईबाँधे जमरानी र सँदनी सडकको संरचना बिग्रिएकाले यात्रामा असहज वातावरण सृजना भै–रहेको छ । सडक खण्डमा यात्रा गर्ने अधिकाँस यात्रुहरुले यात्रामा हैरानी खेप्नु परि रहेकाले सडकको स्तरोन्नती भएपछि सहज हुने भन्दै स्थानीयहरु पनि खुसि भएका छन् । 

अब स्तरोन्नती हुन लागेको सडक ९ मिटर चौडा बनाउने योजनाका साथ सुरु भएको  छ । उपभोक्ता समिती मार्फत मान बहादुर बोहरा अध्यक्ष रहनेगरि ९ सदसीय उपभोक्ता गठन गरि काम सुरु भएको हो । 

साथै सडक क्षेत्रमा पर्ने असहज स्थानहरुमा होमपाईपद्धारा ब्यबस्थापन गरिनुका साथै सडक छेउछाउमा नाली समेत निर्माण गरिने उपभोक्ता समितीका अध्यक्ष मान बहादुर बोहराले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस