2026-08-24 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फिदिममा आगलागी बाट २२ लाख बढीको क्षती

कमल घिमिरे।जेष्ठ१२।पाँचथर, पाँचथरको फिदिममा गएराती आगलागी हुँदा २२ लाख बराबरको क्षती भएको छ ।

 फिदिम नगरपालिका १ स्थित मुस्कान चौक नेपालटारमा फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको एक वर्कसपमा आगलागी हुँदा वर्कशपमा भएका सामान, मर्मतका लागि राखिएको ट्याक्सि जलेर नष्ट भएको छ भने हाइट्रोजन ग्यासको सिलिन्डर विस्फोट हुँदा वर्कशपका एक जना कामदार घाइते भएका छन् । घाइते कामदार उपचार पछि घर फर्किएको बताइएको छ । 

 राती सभा १२ बजे तिर लागेको आगो निभाउन १ बजे मात्र दमकल आइपुगेको स्थानियको भनाइ छ ।दमकल,स्थानिय बासिन्दा तथा प्रहरीको सकृयतामा आगो निभाइएको थियो । विद्युत बिग्रेको भनेर बारमबार प्राधिकरणलाइ जानकारी गराएको र कोही पनि विद्युत बनाउन नआएकोले प्राधिकरणको लापरबाहिले विद्युत सर्ट भएर आगो लागेको स्थानियको आरोप छ । 

आगलागीमा सबै सामान गरेर २२ लाख बढीको क्षति भएको पाँचथर प्रहरिले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली