२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज दुबई, कतार, मलेसिया कोरिया लगाएतका बिदेशी मुद्राको मुल्य कति छ ? हेर्नुहोस (सुचिसहित )

२०७६, १५ जेष्ठ बुधबार ०६:०३

जेठ १५, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २१ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८१ पैसा रहेको छ । 

आज जापानीज १० यनको खरिददर १० रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८७ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ६३ पैसा रहेको छ । 

एक युरोको खरिददर १२४ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १० पैसा रहेको छ ।

 कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ  ४१  पैसा र बिक्रिदर ३६७ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन