2026-08-24 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

गुराँस लाइफले ग¥यो जेष्ठ नागरिकलाई सम्मान

कमल घिमिरे।जेष्ठ१७।पाँचथर , गुराँस लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो स्थापनाको ११ औँ वार्षिक उत्सवमा जेष्ठ नागरिकहरुलाई सम्मान, चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कमपनि ११ वर्ष पुरा गरी १२ वर्ष पुगेको अवसरमा उपशाखा फिदिमको आयोजनामा भएको कार्यक्रममा फिदिम नगरपालिका वडा नं. २ मा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप चियापान,फलफुल र खानाको व्यवस्था गरि विभिन्न सरोकारहरु को उपस्थितिमा शुभकामना आदान प्रदान गरिएको थियो । 

कार्यक्रममा सनातन धर्म सेवा समिति अध्यक्ष गंगाराम भट्टराई,जनसेवा पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारी, सिद्धपोखरी सेवा सदनकी अध्यक्ष राधिका थापा, २ नं. वडा सदस्य नारायण बजगाई इगल एफ.एम का सह मेनेजर उपेन्द्र एक्तेन लगायतले कम्पनिको कार्यक्रम जेष्ठ नागरिक आश्रममा गरिएकोमा खुशी व्यक्त गरेका थिए । 

कार्यक्रम २ नं. वडा अध्यक्ष सुकपाल तुम्बापो को प्रमुख आतिथ्यता र उपशाखा प्रमुख कविराज मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली