२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा भ्यानक दुर्घटना: स्कुलबसले मोटरसाइकल लाई ठक्कर दिदा १ को मृत्यु , १ घाइते

२०७६, १७ जेष्ठ शुक्रबार १६:४३

महेश सिंह महतो | जेठ १७, सिरहा | सिरहाबाट चोहर्वातर्फ आउदै गरेको बा १ ख ६८८५ नम्बरको जे. भि .म. उच्च मा बि .गोलबजारको स्कुल बसले स ७ प ९७३८ नम्बरको पलसर मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको हो ।

ठक्करबाट मोटरसाइकल चालक रहमान र पछाडी मोटरसाईकल पछाडी सबार अन्जार घाइते भएका छन । गम्भीर रहमानलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको भने अन्जारको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


बस चालक फरार रहेको ईलाका प्रहरी कार्यालय नरहाले जनाएको छ। नरहा गाउँपालिका–५ पेट्रोल पम्प नजिक एक स्कुल बसले मोटर साइकललाई  ठक्कर दिदा गम्भीर घाइते  भएका मोटर साइकल चालक ३७ वर्शिय रहमान खानको उपचार को लागि ल्याउँदै गर्दा बाटो मा मृत्यु भएको छ भने ३६ वर्शिय अन्जार खान घाइते भएका छन्।मृतक को लास पोस्टमार्टम को लागि राम कुमार उमा प्रसाद  स्मारक अस्पताल  लहानमा राखीएको ईलाका प्रहरी कर्यालय लहानको डिएसपी  राजेश थापाले जनाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु