२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा बिपत जोखिम न्यूनीकरण कम गर्न शसस्त्र प्रहरीद्वारा जनचेतना अभियान शुरु

२२ जेष्ठ २०७६, बुधबार ०२:४७

महेश सिंह महतो | जेठ २२, सिरहा | सिरहाको लहान नगरपालिका मित्र रहेका निजी तथा सामुदायिक र सरकारी विद्यालयहरुमा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले बिपतको जोखिम न्यूनीकरण कम गर्न सिरहामा जनचेतना अभियान सम्बन्धि स्कुलले विद्यार्थीहरुलाई कक्षा शुरु गरेका छन् । 

गत बैशाखदेखि शुरु गरेको सो अभियान अहिले लहान न. पा. को पेरागन, लिटिल स्टार, मेरी चिल्ड्रेन, एपोलो ॐ मा .बी . स्कुल ,बस्तीपुर  मा. बि. र शारदा म. बि. लगायतका विद्यालयहरुको छात्र छात्रा लाई बिपत जोखिमबाट जोगिन तथा न्यूनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सिरहाको   लहान बेस क्याम्पका डि. एस.पि .प्रेम रावलले बताए ।

यो  अभियान कार्यक्रम सिरहा जिल्लामाको प्रतेक स्कुलहरुमा दिने गरेको स्थानीय र शिक्षकहरुको बुझाइ रहेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान