२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

चुचुरे गाविसमा परिषद सम्पन्न

२०७२, २९ मंसिर मंगलवार ०८:४७

मंसिर २९, रामेछाप । चुचुरे गाउँविकास समितिको २१ औ गाउँ परिषदएवं बजेट तथा
कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । चुचुरे गाविसका गाविस सचिव नरेश गिरीको
अध्यक्षता तथा राप्रपा नेपालका जिल्ला अध्यक्ष एवं पूर्व गाविस अध्यक्ष मणीराज तामाङको प्रमुख
आतिथ्यतामा कार्यक्रम सम्पन्नभएको हो ।
ramechhap 1

गाविस
परिषदले स्थानीय निकाय स्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधि–२०६९ ले गरेको प्रावधान गाविसमा प्राप्त
कूलपुँजीगत रकम रु १९,४३,०००। मध्ये लक्षितवर्ग अन्तर्गत महिलाको लागि रु १,८५,१२९, बालवालिकाको लागि रु
१,८५,१२९, दलित, जनजाति, अपाङ्ग र जेष्ठ नागरिकको लागि रु २,७७,६९३ विनियोजन गरी कार्यान्वय गर्ने
निर्णय गरेको छ । त्यसैगरि कृषि क्षेत्र विकासको लागि रु १,८५,१२९, गाविसकापूर्वाधारजन्य योजना संचालनको
लागि रु ६,१०,९२५ र प्रवद्र्धनात्मक क्षेत्रको लागि रु ४,०७,२८३ रकमविनियोजन गरिएको छ । गाविस परिषदले
वडानागरिक मञ्चवाट प्राथमिकिकरण निर्धारणभई आएका विभिन्न २९ वटा योजनाहरुलाई संसोधन
सहितकार्यान्वयनगर्ने निर्णय गरेको छ ।

गाविस सचिव गिरीले
उक्तनिर्णयहरु सार्वजनिकीकरण कार्यक्रममा गत आवको समिक्षात्मक प्रस्तुती गर्नुका साथै चालु आ.व २०७२÷०७३
को संसोधित कार्यक्रम प्रस्तुतगर्नु भएको थियो । परिषदले आगामिआ.व २०७३/०७४ को लागि रु २१,३७,३००
वरावरको प्रस्तावित योजनाहरु समेत तर्जुमा गरेको छ ।

ramechhap 2

गाविसको उक्त निर्णयहरु सार्वजनिकीकरण कार्यक्रममा
प्रमुख अतिथिमणी राज तामाङ, विषेश अतिथिहरु नेपाली काँग्रेसका महासमिति सदस्यपूर्ण बहादुर तामाङ
कान्छाराम, स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना रामेछापका जिल्ला संयोजकउमङ्ग मैनाली लगाएतले
योजना तर्जुमाका साथै कार्यान्वयनमा समेत सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड दिनु भएको थियो । उहाँहरुले
ठोस योजनाहरुको लागि केन्द्र तथा विषयगत कार्यालयहरुमा समेत लैजाने किसिमका योजना बनाउँदै आन्तरिक आयमा
जोड दिने योजनाहरु निर्माणमा लाग्नु पर्नेमा बताउनु भएको थियो । उक्त समारोहमा गाविसका नौ जना जेष्ठ
नागरिकलाई दोरल्ला र खानेकुरा तथा सात जना अपाङ्गहरुलाई दुई हजारको दरले नगद सहित सम्मान गरिएको थियो

ramechhap 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल