By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
9 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
10 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
10 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
12 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
15 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
12 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
16 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: मोबाइल र सिमकार्ड साट्ने धोकोले सितलको यसरी ज्यान लग्यो
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > कोशी प्रदेश > पाँचथर - PCT > मोबाइल र सिमकार्ड साट्ने धोकोले सितलको यसरी ज्यान लग्यो
पाँचथर - PCTसमाज

मोबाइल र सिमकार्ड साट्ने धोकोले सितलको यसरी ज्यान लग्यो

साझासवाल
Last updated: June 22, 2019 3:44 pm
साझासवाल
7 Min Read
Share

रवीन्द्र काफ्ले | असार ७, पाँचथर | पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङ उनकै पूर्वप्रेमी भनिएका युवाबाट मारिइन् । हत्यामा संलग्न पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ पात्लेभञ्ज्याङका पदम तामाङसँग उनको राम्रो सम्बन्ध थिएन । केही महीनादेखि मोबाइलमा कुराकानी गर्दै आएका यी दुईबीच सम्बन्धमा आएको दरारकै कारण गत वैशाख २९ गते शीतलको हत्या भयो ।

शीतलले अर्कै केटासँग कुराकानी गरेको पदमको आशङ्का थियो । यही कारण उनले झण्डै एक महीनाअघि शीतलसँग मोबाइल र सिमकार्ड साटेका थिए । मोबाइल र सिमकार्ड साटेपछि शीतलले अर्को व्यक्तिसँग कुराकानी गर्न नसक्ने तामाङको विश्वास थियो, तर उनीहरुबीच कुराकानी भइरहेको आशङ्काले पदमलाई छाडेन । आफ्नै सिमकार्डमा समेत अर्को व्यक्तिको फोन आएको आशङ्कामा उनले शीतलको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पदमले शीतलले आफूलाई माया नगरे वा अर्कै केटासँग कुराकानी गरे शीतलका अतिरिक्त उनका साथीलाई समेत मारिदिने धम्की दिएका थिए । जुन कुरा उनका साथीले अहिले बताइरहेका छन् तर यही कुरा उनीहरुले विगतमा बाहिर ल्याउन चाहेनन् ।

सम्बन्धमा दरार आएको बुझे पनि शीतलले पदमलाई एक्लै भेटिन् । उनले हत्या भएको दिनअघि चार पटकसम्म पदमलाई भेट्ने प्रयास गरेकी थिइन् । शीतललाई एक्लै भेट्ने पदमको प्रयास जुन दिन सार्थक भयो त्यही दिन खाली घरभित्र शीतलको घाँटी रेटेर हत्या भयो । अनुसन्धानका क्रममा घटनास्थलमा पटक–पटक पुगेका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर भन्नुहुन्छ, “शीतलले न्यूनतम सावधानीसमेत अपनाएको देखिएन ।” बाबुआमाले धेरै दुःख गरेर शीतलका लागि अध्ययनको सहज वातावरण बनाइदिएका थिए तर उनको मोबाइल र सिमकार्ड साट्ने धोकोले ज्यान लग्यो । उनले आफन्त वा नजिकको साथीलाई पदम बसेको ठाउँ नजिकै पुर्याएको भए पनि हत्या गर्न सम्भव नरहेको स्थानीयवासीको भनाइ छ । “सावधानी अपनाएको भए उक्त घटना हुने थिएन”, घटनाको अनुसन्धान गरेका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले भन्नुभयो ।

गत मङ्गलबार इलामको माइजोगमाई गाउँपालिका–५ सोयाङ घर भई एनएमबी माइक्रोफाइनान्सको हिलिहाङ–३ गोपेटारमा रहेको शाखामा कार्यरत २२ वर्षीया सुजाता तामाङको पाँचथरका हिलिहाङ गाउँपालिका–६ केराबारीको सिटे जङ्गलमा हत्या भयो । सुजाता बैठकमा गएको पत्ता लगाएका स्थानीय १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावतीले खुकुरी प्रहार गरी सुजाताको हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भयो । यो घटनामा पनि सुजाताले न्यूनतम सुरक्षा संवेदनशीलतालाई ख्याल नगरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनलाई जङ्गलको बाटो हिँड्नबाट स्थानीयवासीले समेत रोक्न सक्दथे, सुजाताले अर्को बाटो प्रयोग गर्न सक्थिनँ तर कसैले पनि सुरक्षा खतराबारे ध्यान नदिँदा अनाहकमा उनले ज्यान गुमाउनुपर्यो ।

‘प्रहरी मेरो साथी अभियान’ मा व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिनुपर्छ भनेर हामीले गाउँ–गाउँमा भन्दै आएका छौँ”, प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले भन्नुभयो, “तर वित्तीय संस्थामा काम गर्ने, ठूलै परिमाणमा नगद बोकेर हिँड्ने कर्मचारीले सानो कुरामा ध्यान नदिँदा अकल्पनीय घटना भयो ।” सुजातासँग रु ८१ हजार ५०० नगद साथमा थियो । त्यही नगद लुट्न उनको हत्या भएको आरोपितले स्वीकार गरेको प्रहरीको भनाइ छ । “घण्टौँ गाउँ र जङ्गलको बाटो हिँड्नुपर्ने ठाउँमा एक महिला कर्मचारी खटाउनु पनि उचित होइन्”, प्रहरी नायब उपरीक्षक कुँवरले भन्नुभयो, “साथमा नगद बोकेर हिँड्नुपर्ने ठाउँमा दुई कर्मचारी खटाएको भए पनि हुन्थ्यो ।” सुजाता यस्तो ठाउँमा मारिइन जहाँबाट चिच्याउँदा पनि बस्तीमा आवाज सुन्न सकिन्न ।

पछिल्लोपटक जिल्लामा आपराधिक घटना ह्वात्तै बढेपछि प्रहरी चनाखो बनेको छ । घटनाको प्रकृति हेरेर प्रहरीले आपराधिक मानसिकताबारे गहन विश्लेषण थालेको छ । “समग्रमा आपराधिक मनोवृत्ति मौलाएको छ । यो कुरा थाहा पाइसकेपछि व्यक्तिगत सुरक्षामा हेलचेक्र्याइँ गर्नुहुन्न”, प्रहरी नायब उपरीक्षक कुँवरले भन्नुभयो, “परिवार, आफन्त र सहकर्मीले विशेष निगरानी राख्नुपर्छ, उचित सल्लाह दिनुपर्छ ।” हिलिहाङ गाउँपालिकामा करीब एक महीनाको बीचमा एक किशोरी र एक युवतीको हत्या भएपछि प्रशासन पनि गम्भीर बनेको छ । अझ सुजातालाई पैसा लुट्नकै लागि बीभत्स हत्या गरिएपछि स्थानीयवासी र प्रहरी चिन्तित बन्न थालेका छन् ।

अहिले प्रहरीले घर–घरमा स्टिकर टाँसेको छ । प्रदेश सरकारको सहयोगमा प्रहरीका एकाइले प्रदेश प्रहरी कार्यालयदेखि सम्बन्धित क्षेत्रको नजिकैको प्रहरी कार्यालयको फोन नम्बर, कार्यालय प्रमुखको स्थायी मोबाइल नम्बरसमेत घर–घरमा टाँसेका छन् तर प्रहरीलाई सुरक्षामा खतरा रहेका कुराको जानकारी गराउने, आवश्यक सुरक्षा संवेदनशीलता अपनाउने बानी बसेको छैन । सुजाताजस्ता गाउँ–गाँउमा हिँडेर समूह परिचालन गरेर लाखौँ रुपैयाँ सङ्कलन गर्ने वित्तीय संस्थाका कर्मचारीहरुसमेत नियमितरूपमा स्थानीय प्रहरीसँग सम्पर्कमा छैनन् ।

उसो त गत जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेमा भएको सामूहिक हत्यामा समेत सुरक्षा सावधानी नअपनाएको प्रहरीको भनाइ छ । उक्त हत्याकाण्डमा मारिएका दुवै परिवारले आफूहरुमाथि खतरा रहेको थाहा पाइसकेका थिए । यो कुरा उनीहरुले छिमेकी र आफन्तलाई सुनाएका थिए तर न्यूनतम सावधानी अपनाउनेतर्फ कसैको ध्यान गएन ।

वैशाख ३० गते उक्त हत्याकाण्डमा मारिएका धनराज शेर्माको भान्साकोठामा रहेको नुनको बट्टामा सिसाका कणहरु भेटिएका थिए । धनराजकी श्रीमती जस्मिता प्रशिक्षक रहेको ढाका बुनाई तालीममा थुक्पा खाएका केही सहभागी र धनराजका दुई छोरी बिरामी परेपछि उक्त रहस्य पत्ता लाग्यो । धनराजले सामूहिक हत्याको घटनाका मुख्य आरोपित एवं आफ्ना कान्छा साढुभाइ मानबहादुर माखिम घटनामा दोषी रहेको र उनले आफूहरुलाई मार्न लागेको बताएको स्थानीय शिक्षक गणेशप्रसाद लुइँटेल बताउनुहुन्छ ।

घटनापछि वडाध्यक्ष, वडा सदस्य लगायत समेत उपस्थित भई घटनाको अनुसन्धान गर्न सघाउने मुचुल्का गरियो । यी विषय प्रहरीसम्म आए पनि लिखित उजुरी भएन् । “लिखित उजुरी भएको भए वा मानबहादुरबाट आफूहरु माथि खतरा रहेको भनेर उक्त परिवारले भनेको भए प्रहरीले उनलाई पक्राउ गथ्र्यो, नभए निरन्तर निगरानी गथ्र्यो”, घटनाको अनुसन्धान गरेका प्रहरी निरीक्षक पौडेलले भन्नुभयो, “तर प्रहरीसामु घटना नल्याउने, घटना भएपछि प्रहरीलाई दोषी देखाउने काम भयो ।”

ज्यान मार्ने उद्देश्यसहितको उक्त घटनामा प्रहरीलाई लिखित उजुरी नदिइनु तथा मुचुल्का बनाउँदा केही किलोमिटरको दूरीमा रहेको दशमी प्रहरी चौकीलाई खबर नगरिनुले प्रहरी मानबहादुरको निगरानीसम्म पुग्ने बाटो नै खोल्न नसकेको स्थानीय अगुवाको भनाइ छ । अपराह्न मानबहादुरका कारण आफूहरुलाई खतरा रहेकाले उसलाई कानूनी दायरामा ल्याउने बताएका धनराज शेर्माले साँझ रक्सी पिएर घरको ढोकामा राम्रोसँग चुक्कुलसमेत नलगाई सुत्नुले गम्भीर अपराधलाई सघाउ पुगेको प्रहरीको विश्लेषणा छ । तीन गम्भीर घटना केलाउँदै प्रहरी निरीक्षक पौडेलले भन्नुभयो, “प्रहरीको सचेत तुल्याउने सन्देश सर्वसाधारणले व्यवहारमा लागू नगर्दा धेरै घटना भएका छन् । अब सबैले बानी सुधार्नुपर्छ ।”

Share This Article
Facebook Email Copy Link Print
Previous Article बैतडीका एक युवकको बबई नदीमा डुबेर मृत्यु
Next Article अमेरिकी आक्रमणले यस क्षेत्रमै प्रभाव पर्ने इरानको चेतावनी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बागमती प्रदेशमुख्य समाचारसङ्खुवासभा - SKWसमाज

पौडी खेल्ने क्रममा बालिकाको मृत्यु

1 year ago
दैलेख - DLKमुख्य समाचारसमाज

एक हप्ताअघि घरबाट भागेका १७ वर्षीय युवायुवती जङ्गलमा मृत फेला

2 years ago
गुल्मी - GLMसमाज

गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरुद्ध

57 years ago
काठमाडौँ - KTMसमाज

शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?