2026-10-04 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

कुम्मायकमा आगलागी हुँदा ५७ लाखको क्षती

कमल घिमिरे।असार१२।पाँचथर,पाँचथरको कुम्मायक गाउँपालिका ४ तिङ्देनमा आगलागी हुँदा ५७ लाख बराबरको क्षती भएको छ । 

बिहान ६ः३० बजे स्थानिय तिलबिक्रम सम्बाहाम्फेको घरको विद्युत मिटरबक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको २ तले कच्चि घर र पसल जलेर पुर्ण रुपमा नष्ट भएको छ । सम्बाहाम्फेको किराना पसलका सामन सँगै नगद १ लाख ५० हजार,१० तोला सुन,लता कपडा,अन्नपात जलेर नष्ट हुँदा ५६ लाख ९५ हजार बराबरको क्षती भएको इलाका प्रहरी चौकी यासोकका इन्चार्ज दानबहादुर चौहानले बताउनु भएको छ ।

सम्बाहाम्फेको घर सँगै रहेको लेखनाथ खनालको घरमा पनि आंशिक क्षति पुगेको छ । आङसाराङ प्रहरी,यासोक प्रहरी तथा स्थानियको सकृयतामा करिब ९ बजे आगो नियन्त्रणमा आएको थियो भने फिदिम नगरपालिकाको दमकल आगो नियन्त्रण पश्चात मात्र पुगेको स्थानियले बताएका छन् । घटनास्थल सदरमुकाम फिदिम बाट करिब १८ कि.मी. टाढा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर