४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दलाल माफीयाहरुको हातबाट शिक्षालय मुक्त गर्नको लागी राज्यको जिम्मेवारी बोध गराउनको लागी सङ्घर्ष गरिने

१६ चैत्र २०७२, मंगलवार १४:००

चैत १६, वामी (गुल्मी) ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी गुल्मीको बैठक सम्पन्न भएको छ । बैठकमा भएका निर्णयहरु प्रेस बिज्ञप्ती मार्फत सार्बजनिक गरिएको छ । नेकपा बिप्लब माओबादी निकट मानिने संगठनको बसेको बैठकले शंकर कुवँरको अध्यक्षतामा १९ सदस्यीय रेसुङ्गा नगर कमिटिको घोषणा गरिएको छ ।

जस्को उपााध्यक्षमा बसन्त सेन, सचिब अनिल अर्याल, कोषाध्यक्षमा रोमन परियार रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा बालकृष्ण खड्का, राजन थापा, अमर फुल्लेल, शैलेश मरासिनी, बिष्णुृ प्रसाद भुषाल, शुसिल पन्थी, मनोज घर्ती लगायत रहनुभएको छ । कमिटिले बिबिध निम्न निर्णयहरु समेत गरिएको छ ।

जस अनुसार रेनपा मा रहेका सबै माबि, उमाबि तथा बहुमुखी क्याम्पसहरुमा आफ्नो संगठन बिस्तारको लागी कमिटि गठन गर्ने तथा केन्द्रिय सदस्यता बितरण गर्ने, देशी बैदिशक दलाल माफीयाहरुको हातबाट शिक्षालय मुक्त गर्दे राज्यको जिम्मेवारी बोध गर्ने समान बैज्ञानिक सिपमुलक ब्यबहारीक, जनवादी शिक्षा प्राप्त गर्ने, निजिकरण ब्यापरीकरण, सेमेस्टर प्रणालीको बिरुद्धको कडा सँ्घर्ष गर्दे छाडा बिकृति, अराजक भ्रस्टचारी, शैक्षिक बिद्यालय, शिक्षक, शिक्षिकाहरु माथी आक्रमक सँघर्ष चलाउने निर्णय गरिएको जिल्ला संयोजक मुक्ति गैरेले जानकारी दिनुभयो ।

त्यसैगरी रेनपा भित्र रहेको सम्पुर्ण बुद्धिजिवि ब्यापारी, कर्मचारी, शैक्षिक संघसंस्था, पत्रकार, राष्ट्रसेबक कर्मचारीहरुलाई यस संगठनको गुल्मी जिल्लाको निकट भबिष्यमा हुन गइरहेको १६ औ जिल्ला सम्मेलन भब्यताका सफल पार्नका लागी आर्थिक, नैतिक भोतिक सहयोग गर्न अपिल समेत गरिएको छ ।

 

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ