२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ग्वालीचौरमा दलित सचेतना केन्द्रको गाबिस स्तरीय भेला सम्पन्न

२०७३, १३ बैशाख सोमबार १३:१३

बैशाख १३, वामी (गुल्मी) । बाग्लुङ्को ग्वालीचौरमा दलित उत्थान सचेतना केन्द्रको गाबिस स्तरीय भेला सम्पन्न भएको छ । सचेतना केन्द्रका अध्यक्ष प्रेमलाल बिश्वकर्माको अध्यक्षता रहेको कार्यक्रमले गत साल अर्थात २०७२ को गाँउ परिषद बाट बिनियोजित रकम बिभिन्न शिर्षकमा खर्च गर्ने गर्ने निर्णय गरेको छ ।

त्यसैगरी भेलाले ग्वालीचौरमा बिद्युतिय आरान सञ्चालन गर्ने, नौमती बाजा समुह निर्माण गर्ने, र जेष्ठ नागरीक सम्मान कार्यक्रम गर्ने लगायतका पनि निर्णय गरेको छ । कार्यक्रमको गाबिसकी सामाजिक परिचालक सिर्जना खरेलको सहजीकरण रहेको थियो भने गाबिस भित्रका ५० जना दलित प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ