2026-09-01 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बाँदरमुढे घटना पीडितलाई पच्चीस लाख सहयोग

 असार ३०, रत्ननगर । बाँदरमुढे घटनाका पीडितलाई माडी नगरपालिकाले रु २५ लाख सहयोग गरेको छ । नगरपालिकाले पीडितको आयआर्जनमा वृद्धि गर्न सहयोग पुगोस् भनेर रु एक÷एक लाखका दरले पहिलो चरणमा २५ जनालाई चेक हस्तान्तरण गरेको हो । 

बाँकी पीडितलाई दोस्रो चरणमा सहयोग गर्ने नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचनका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बाँदरमुढे घट्नाका पीडितले गरेको तीन बँुदे सम्झौता कार्यान्वयनको पहिलो प्रक्रिया शुरु भएको ढकालले बताउनुभयो ।

ढकालको संयोजकत्वमा सम्झौता कार्यान्वयन गर्न बनेको समितिले पीडितको आर्थिक, सामाजिक, पारिवारिकलगायत अवस्थाबारे स्थलगत प्रतिवेदन तयार गरी पार्टी अध्यक्ष दाहाल समक्ष पेश गरी केन्द्रबाट गर्नुपर्ने कामको बारेमा सिफारिस गरेको थियोे । 

सोहीअनुसार बाँदरमुढे घटनास्थलमा रु दश करोडको लागतमा उद्यानसहित मन्दिर तथा सङ्ग्रहालय बनाउने विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । आगामी आवदेखि सो उद्यानको निर्माण शुरु गरिने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला