२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

उमाबि सञ्चालनमा सबैभन्दा धेरै चन्दा दिनुहुने चन्दादताको निधनमा शाक सभा

२०७२, १६ चैत्र मंगलवार १३:५६

चैत १६, वामी गुल्मी । आफ्नो बिद्यालयको उच्च माबि सञ्चालन गर्न सबैभन्दा बढि चन्दा सहयोग गनूृुहुने बरिष्ठ चन्दादताको निधन भएकोमा आफ्नो बिद्यालय शोकमा डुबेको भन्दै महेन्द्र आदर्श उमाबि वामीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । वामी ९ शेरा निबासी देउपती खरेलको चैत्र १० गते निधन भएको भन्दै आज उहाँकै निवासमा शोक सभा सम्पन्न गरिएको हो ।

शोक सभामा बिद्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष तिर्थमणी काफ्ले, बर्तमा सदस्य तेजेन्द्र जिसी, सदस्य कृष्ण प्रसाद सापकोटा, सहायक प्राचर्य टिकाराम खरालले मन्तब्य ब्यक्त गर्दे यस दुखको घडी मा शोकलाई शक्तिमा बदल्नु पर्ने भन्दै दिबगँत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्दै प्रार्थना गरिएको थियो भने बिद्यालयका प्राचार्य भिमलाल सापकोटाले पनि मन्तब्य ब्यक्त गर्दे समबेदना पत्र बाचन गरि परिवाजन लाई हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बुद्धि प्रसाद शर्माले गर्नुभएको थियो ।

यसैबिच आजै मालीका ईग्लिसस बोर्डिङ्ग सेकेण्डरी स्कुलले पनि उहँको निवासमा शोक सभा सम्पन्न गरेको छ । आफ्नो बिद्यालयमा अध्यापनरत शिक्षिका कल्पना खरेलका हजुरबुवाको निधनमा दुख प्रकट गर्दे कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा समबेदना पत्र बाचन गरि परिवारलाई हस्तान्तरण गरिएको थियो भने कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिमल सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण