2026-10-04 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

एन.एल.जी.ले दियो पशु धनिको दुईलाख दावी भुक्तानी

कमल घिमिरे।श्रावण१२।पाँचथर पाँचथरमा पशुको बिमा गरी पशु धनिको मृत्युबापत एन.एल.जी. इन्स्योरेन्सले दुई लाखको दावी भुक्तानी गरेको छ।

  इन्स्योरेन्सको उपशाखा फिदिमले एक कार्यक्रमको आयोजना गरी पशुधनिका श्रीमती भिमकुमारी ज्ञाङ्मी मगरलाई दुई लाखको चेक हस्तान्तरण थियो ।

  फालेलुङ गाउँपालिका–५, प्राङबुङका दल शमशेर ज्ञाङ्मी मगरले २०७५ मंसिर २९ गते आफ्नो गाईको बिमा गर्नु भएको थियो । पशुधनि मगरको २०७५ चैत्र १८ गते दाउरा चिरिरहेको अवस्थामा ढुुङ्गाले लागेर मृत्यु भएको थियो । भिमकुमारी ज्ञाङ्मी मगरले श्रीमानले गरेकोे पशु धनि दुर्घटना विमा बापतको दुईलाख रुपैयाँ पाउनु भएको हो ।। 

मगरले एन.एल.जी. इन्सोरेन्स फिदिम उप–शाखा मार्फत गाईको विमा गराउनु भएको थियो । गाईको विमा गराउदा पशु मुल्याङ्कनको ५ प्रतिशत बिमाशुल्क मध्ये ७५ प्रतिशत नेपाल सरकार र बाँकी २५ प्रतिशत कृषकले बेहोर्ने र हरेक बिमाशुल्कमा थप एकसय रुपैयाँ पशु धनिको नाममासमेत दुर्घटना बिमा हुने भएकोले सोहि अनुरुप एनएलजी इन्सोरेन्सले आइतबार भिमकुमारीलाई दुईलाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 

 यस्तो प्रकारको दावी भुक्तानी प्रदेश १ मा पहिलो भएको कम्पनीको फिदिम उपशाखा प्रमुख यादव गौतमले दावी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर