१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङ्ग्रेसले आज ४ टहरा निर्माण गर्याे, निर्माण कार्य भोली पनि जारी रहने

२२ बैशाख २०७३, बुधबार १४:४४

बैशाख २२, वामी (गुल्मी) । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ ले बडागाँउ वडा नम्बर १ मा टहरा निर्माण कार्य शुरु गरेको छ । पार्टी पदाधिकारी, भातृ संगठन लगायतको सहयोगमा टहरा निर्मााण् कार्य शुरु भएको छ । आज मात्रै वडा नम्बर १ मा ४ वटा अस्थायी टहरा निर्माण गरिएको छ भने २ घर सफा गरिएको छ ।

टहरा निर्माणमा जस्तापाता सहितका अन्य सम्पुर्ण आमाग्रीहरु आफैले ब्यबस्था गरिएको क्षेत्रिय सभापति अशोक थापाले जानकारी दिनुभयो ।

निर्माणको क्रममा नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल, होटल ब्यबसायी संघ लगायतको पनि उल्लेखनीय रुपमा सहभागीता रहेको छ । निर्माण कार्यमा काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ का जिल्ला सभापति सुदर्शन खनालको संयोजकत्वमा ७० जना स्वयमसेबक, तरुण दलका कार्यबाहक अध्यक्ष भरत भलामीको संयोजकत्वमा १५ जना, होटल ब्यबसायी समितिका कार्यबहाक अध्यक्ष भेषराज कंडेलको संयोजकत्वमा ५ जना स्वयम सेबक परिचालन गरिएको छ ।

टहरा निर्र्माण कार्य भेली पनि जारी रहने क्षेत्रीय सचिब पुर्ण केसी ले जानकारी दिनुभयो । जम्मा जम्मी ८ टहरा निर्माण गरिने बताइएको छ ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव