2026-08-29 04:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रिय जनमोर्चाले गर्यो शोकसभा

जितेन्द्र खत्रि, असोज ७, अर्घाखाँची / राष्ट्रिय जनमोर्चा नुवाकोट अध्यक्ष चेतनारायण गैरे, सदस्यहरु बिष्णु गैरे, पिताम्बर गैरे र तिलक गैरेकी आमा तथा राष्ट्रिय जनमोर्चाकी क्रियाशिल सदस्य खिमकला गैरेको ८६ बर्षको उमेरमा आज निधन भएको छ । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय जनमोर्चाले शोकसभा सम्पन्न गरेको छ ।

shok sabha
सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेलले वहाँको पार्थिव शरीरमाथि झण्डा ओढाएर अन्तिम श्रदान्जली दिनुभएको छ ।श्रदान्जली पछि शोक मन्तब्य राख्दै सचिव पौडेलले पर्टीले एक अभिभावक गुमाएको भन्दै उहाँले गरेका राम्रा कार्यको सबैले अनुसरण गर्नुपर्ने बताउनु भएको थियो ।

शोकसभामा ने.क.पा.मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.,ने.क.पा.एमालेका जिल्ला उप–सचिव प्रेम नारायण गैरे,अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य टेकबहादुर थापा,अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कविराम खनाल,अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका केन्द्रिय कोषाध्यक्ष गोबिन्द बि.सी.,अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुकका)जिल्ला अध्यक्ष सिद्धी भट्टराई, प्रगतिशिल पत्रकार संघ नेपालका जिल्ला सदस्य श्याम प्रसाद घिमिर,े अखिल (छैठौँ)का जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो