2026-08-29 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अघोषित नाकावन्दी संगै अर्घाखाँचीमा पेट्रोल आज देखी केही सहज हुने

असोज १९, अर्घाखाँची / भारतले अघोषित रुपमा नाका बन्द गरेपछि देशभरको जनजिवन कष्टकर बन्दै आएको छ । प्रयाप्त मात्रामा समानहरु आयात हुन नसकेपछि जिल्लाको जनजिवन प्रभावित भएको हो । भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि बजारमा कालो बजारी मौलाउन थालेको छ । दैनिक प्रयोजनका सामानहरुमा पसलेहरुले मनोमानी रुपमा मुल्य वृद्धिगरेर विक्रीगदै आएका छन् ।

सहज रुपमा भनेजति पेट्रोलियय पदार्थ नपाउदा यात्रामा समेत कठिनाई उत्पन्न भएको छ । पेट्रोलियम पदार्थ सहज रुपमा नपाउदा निजि गाडी तथा मोटरसाईकलहरु फाट्टफुट्टरुपमा मात्र संचालन हुदैे आएका छन् । अर्घाखाँचीमा जोर विजोर प्रणली लागु नभएपनि डिजेलवाट चल्ने गाडीहरुलाई केहि सहज भएपनि पेट्रोलबाट चल्ने गाडीहरु सुचारु आज देखी हुने भएका छन ।

दैनिक सयौंको सङ्ख्यामा चल्ने मोटरसाईकलहरु अहिले फाट्टफुट्टरुपमा मात्र बाटोमा देखिन्छन् । जिल्लामा रहेका २ ओटा पेट्रोलपम्पमा अहिले पेट्रोलको अभाव भएको छ । ठुला गाडीहरुको लागी भने डिजेल प्रयाप्त नभएपनि थोरै थारै उपलव्ध गराउदै आएको भुसाल आयलका कृष्ण प्रसाद भुसालले बताए ।

भुसालले लामो समयपछि जिल्लामा शनिवार मात्र पेट्रोलियम आउने भनेता पनी सनीबार आउनसकेको थिएन आज मंगलबार बिहान टेयक्र गाडी आए पर्छी १५०, भन्दा बडी मोटरसाईकलहरु बिहान ५ बजे देखी लाईन्मा बसेको चुत्राबेसी मा रहेको भुसाल डिटिब्यूटरले ५०० भन्दा बडिको तेल नदिने समेत जान्कारी दिएको छ । पेट्रोलको अभाव भएसंगै सरकारी कामकाज समेत प्रभावित भएको थियो भने अब केही सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो