२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको परिवर्तन गाउँपालिका वडा कार्यालयमा बम विस्फोट

२०७६, ९ भाद्र सोमबार ०७:५४

भदौ ९, रोल्पा | रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर २ को कार्यालयमा बम विस्फोट भएको छ। आइतबार राति अज्ञात समूहले विस्फोट गराउँदा कार्यालयको ढोकामा क्षति पुगेको छ। घटनास्थलमा प्रहरी पुगिसकेको र धेरै क्षेती भने नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ | 

प्रहरीका अनुसार घटनामा संलग्नहरूको खोजी सुरू गरिएको  छ | पानी परिराखेका बेला विस्फोट भएकोले थप क्षति हुन नपाएको हो । घटनास्थलमा विस्फोट गराइएका टुक्राहरू र जुटका टुक्रा फेला परेका छन्।

कित्लीको टुक्रा घटनास्थलमा भेटिएकोले त्यसमा बम राखेर विस्फोट गराएको अनुमान प्रहरीको छ।

 घटनाको कसैले जिम्मेवारी लिएको छैन। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घटना घटाएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू