२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा प्रहरी र रवि लामिछानेका समर्थक बिच झडप

२०७६, ९ भाद्र सोमबार ०८:१९

भदौ ९, चितवन | सोमबार  चितवनको हाकिमचोक र जिल्ला प्रशासन कार्यालय चोकमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । रबि लामिछानेका समर्थकले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले एक दर्जन अश्रु ग्यास प्रहार गरेको छ । भने ३ जनालाई पक्राउ गरेको छ ।

झडपमा एउटा हाकिमचोक र जिल्ला प्रशासन कार्यालय चोकमा ट्रकमा प्रदर्शनकारीले तोडफोड गरेका छन् | जिल्ला प्रशासन कार्यालय चितवनले प्रहरी कार्यालय, अदालत, चौविसकोठी क्षेत्रमा सोमबार दिनभरीलाई निषेधित घोषणा गरेको छ । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका लामिछाने, युवाराज कँडेल र अस्मीता कार्कीसँगको वयान सकिए पछि अहिले वहस सुरु भएको छ । आत्महत्यामा दुरूत्साहन कसुर प्रमाणित भए मुलुकी अपराध संहिताअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण