२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

ट्रायल परीक्षा पास गराइदिने भन्दै रकम लिने दुईजना पक्राउ

२०७६, ११ भाद्र बुधबार ०६:४६

भदौ ११, जनकपुरधाम । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा पास गराइदिने भन्दै सर्वसाधारणसँग रकम असुल्ने दुई जना जनकपुरधामबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ११ बस्ने २५ वर्षीय जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका २ बस्ने २८ वर्षीय पंकज कुमार सिंह छन् ।

जितेन्द्रले धनुषाको मिथिला नगरपालिका ६ बस्ने देवेन्द्रप्रसाद यादवसँग ५ हजार र सबैला नगरपालिका १० बस्ने अरुण कुमार पन्जियारसँग ७ हजार रुपैयाँ लिएका थिए । जितेन्द्रलाई ४० हजार नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजातसहित पक्रउ गरिएको छ । उनलाई ठगी मुद्दामा धनुषा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान शुरु गरिएको प्रहरीले ज्संकारी दिएको छ | 

प्रहरीका अनुसार,यस्तै, १० जनाको सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै जितेन्द्रलाई रु १ लाख ५१ हजारको चेक दिने पंकज कुमार सिंहलाई पनि पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस