असोज १०, काठमाडौँ | महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले  कृषि विकास बैंक ह्याक प्रकरणमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा यज्ञराज भट्ट र मालती देवी न्यौपाने भट्टराई रहेका छन् |

प्रहरीले यज्ञराज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १०, काठमाडौँ | महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले  कृषि विकास बैंक ह्याक प्रकरणमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा यज्ञराज भट्ट र मालती देवी न्यौपाने भट्टराई रहेका छन् |

प्रहरीले यज्ञराज"/>

२०८३, १० बैशाख बिहीबार
काठमाडौँ - KTM

कृषि विकास बैंक ह्याक प्रकरणमा थप दुई पक्राउ

२०७६, १० आश्विन शुक्रबार १०:३५

असोज १०, काठमाडौँ | महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले  कृषि विकास बैंक ह्याक प्रकरणमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा यज्ञराज भट्ट र मालती देवी न्यौपाने भट्टराई रहेका छन् |

प्रहरीले यज्ञराजलाई ४५ लाख रकम सहित महेन्द्रनगरबाट पक्रेको हो भने मालतीलाई पर्वतकाे हुवासबाट २४ लाख रकम सहित पक्राउ गरेको अपराध महाशाखाले जनाएको छ |  उक्त प्रकरणमा यसअघि १३ जना पक्राउ परिसकेका छन् |  गत असोज ५ गते बैंकको लाहान शाखाबाट ह्याकरले खडा गरेका विभिन्न एजेन्टका खातामा रकम स्थानान्तरण भएको थियो। प्रहरीले एजेन्टहरु खोजीरहेको छ |

प्रहरीको प्रारम्भिक अध्ययनअनुसार अफ्रिकन मुलका पिटर भनिने मुख्य योजनाकारले आफू भारतमा बसेर नेपालमा विभिन्न एजेन्ट खडा गरी उनीहरुलाई १० देखि ३५ प्रतिशतसम्म कमिसन दिई बैंकको रकम ट्रान्सफर गरेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ