2026-09-08 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

दुई दशकदेखि कोठामा थुनिएका युवाको उद्धार

कात्तिक ३, लमजुङ | दुई दशकदेखि कोठामा थुनिएका एक युवाको आज उद्धार गरिएको छ । मानवसेवा आश्रम लमजुङको पहलमा सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित हाडेटारका ३४ वर्षीय राजु विकको उद्धार गरिएको हो । उनलाई उपचारका लागि पोखरा लगिएको छ । 

उद्धारमा आश्रमका संयोजक अनिता अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाही, प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङ, नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष कृष्णबहादुर आलेलगायत खटिनुभएको थियो । 

विककी आमा लुरीमायाले उद्धारपछि सहज भएको बताउनुभयो । महेन्द्र मन्दिर माविमा कक्षा ४ मा पढ्दैदेखि विकमा मानसिक समस्या देखिएको हो । त्यसपछि उनलाई घरमा कोठामा थुनेर राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल