१६ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजबाट कुमारी हल बन्द

१८ कार्तिक २०७६, सोमबार ०७:२७

कार्तिक १८, काठमाडौं | काठमाडौँको कमलपोखरीमा रहेको कुमारी चलचित्र भवन  आजबाट बन्द भएको छ । चलचित्र भवन मर्मत सम्भारका लागि बन्द गरिएको क्यूएफएक्स सञ्चालक नक्किम उदिनले बताएका छन् |

‘चलचित्र भवन मर्मत सम्भार गर्नुपर्ने बेला भएको थियो’ उदिनले भने ‘अहिले फिल्म नभएको मौका छोपेर मर्मत गर्न लागेका हौं ।’ चलचित्र भवनको दर्शक बस्ने सिट, ट्वाइलेट  लगायत विभिन्न पक्ष समेत सुधार गर्न लागिएको उदिनले जानकारी दिए ।

 कुमारी हल दर्शकहरुको उच्च चाप हुने चलचित्र भवन हो । फिल्मको प्रिमियरका लागि पनि विशेष मानिएको यो चलचित्र भवन एक महिना बन्द हुँदा निर्माता निर्देशकलाई ठुलै घाट पुग्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न यू–१९ एसिया कप क्रिकेट : नेपाल बंगलादेशसँग ५ विकेटले पराजित, प्रतियोगिताबाट बाहिरियो नेपाल नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आइपुगे जिम्मी निसम लिलाबल्लभ विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा २८ सय ६७ मत खस्यो एमाले पार्टी कार्यालय जग्गा विवाद: हेर्न नभ्याउने हुँदै सुनुवाइ फेरि स्थगित कीर्तिपुरको मतगणना आजै रातिदेखि सुरु हुने रविको बयान आज पनि सकिएन, भोलि सकेर पोखरा पठाइने खेलकुद मन्त्रालय चलाउन गार्हो भयो ः मन्त्री चौधरी हेटौंडा–१२ सिक्रेनी केन्द्रमा २६ सय २९ मत खस्यो गिभिनाको परिवारमा शोकैशोक: एक हप्तामा दुई वियोग नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु बालिकाहरुलाई तरुनी हुन नदिउ : अनुराधा कोइराला नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा बङ्गलादेशविरुद्ध नेपालले २१ ओभरमा बनायो ६१ रन सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी यू–१९ एसिया कप: नेपालको दुई विकेट पतन, मयान ४ रनमा आउट हुँदा अर्जुन डकआउट उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो