२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः आशयपत्र जारी हुन समय लाग्ने

२०७६, ३ मंसिर मंगलवार ०२:३०

मंसिर ३, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास मंसिरभित्रै गर्ने बताइरहँदा निर्माणको प्रक्रिया अगाडि बढाउन  आवश्यक आशयपत्र (आरएफपी) जारी गर्ने काम अझै हुन सकेको छैन । 

सरकारले असोजको पहिलो साता निजगढ विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिख इन्टरनेशनल एयरपोर्ट ९एजी०लाई संक्षिप्त सूची (सर्ट लिष्ट) मा राखेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असोज ६ गते बसेको लगानी बोर्डको ४० औं बोर्ड बैठकले तोकिएको मापदण्ड पुगेका आधारमा ज्युरिख एयरपोर्टलाई छनोट गरी प्राविधिक तथा वित्तीय प्रस्ताव माग्ने बताएको थियो । 

साथै, लगानी बोर्डले २ महिनाभित्रै विमानस्थल निर्माणका लागि शायपत्र जारी गर्ने तथा सो आशयपत्र जारी भएको ४५ दिनभित्र ज्युरिखले बोर्ड समक्ष अफ्नो विस्तृत प्रस्ताव पेश गर्नुपर्ने बताएको थियो ।

तर, दुई महिना बित्न एक साता बाँकी रहँदा पनि आशयपत्र कहिले जारी हुने टुंगो लागेको छैन । लगानी बोर्ड स्रोतका अनुसार आशयपत्र जारी हुन अझै दुईदेखि तीन साता लाग्नेछ । यो समाचार आजको आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन