2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका अधिकांश प्रहरीको ढाड दुख्ने समस्या

दान बहादुर बुढा | मंसिर २५, मुगु | जिल्ला प्रहरी कार्यालय मागुमा मंगलबार सन्चालन गरिएको एक दिने स्वास्थ्य जाँच कार्यक्रममा चेक गरेका अधिकांश प्रहरीका ढाड दुख्ने समस्या देखीएको छ | सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजना र जिल्ला प्रहरी कार्यालय मुगुको सहजिकरणमा सन्चालन भएको एक दिने नीशुल्क शिविरीमा प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य परिक्षण गरि उद्घाटन गरिएको हो |

 मुगु जिल्लामा रहेका ५४ जना प्रहरीलाई चेकजाँच गर्दा धेरैलाई ढाड दुख्ने समस्या देखीएको छ | बिशेष गरि चिसोको कारण डिउटी गर्नु पर्ने, फिजिकल कम हुर्ने भएको हुदा यो समस्या आएको हो । एक दिने शिविरमा स्थानीय र प्रहरी गरि जम्मा २ सय ७ जनालाई चेक जाच गरिएको छ | जस मध्ये ५४ जना प्रहरी १ सय ५३ जना स्थानिय मध्ये १ सय २२ जना महिला ५८ पुरुष ३६ जना बालबालिकालाई चेक गरेको स्थानीय महिलाहरुमा ग्यास्टीक,पेट दुख्र्ने ,दम,कान पाक्ने, दात,आखाको समस्या देखिएको एक दिने शिविरमा संलग्न डाक्टर मेडिकल अधिकृत बिशाल जé ठकुरीले बताए |

एक दिने शिविरका नाक,घाटी,कान,दात,आखा,पेट,ग्यास्टीक,दम,जुका,सामान्य दाग,लगाएत अन्य रोगको औषधी गरि जम्मा २५ प्रकारको औषधी निःशुल्क बितरण तथा स्वास्थ्य सल्लाह दिएको र बिकट जिल्लाहरुमा आएर स्वास्थ्य सेवा दिन पाएकोमा आफु निकै खुशि भएको स्वास्थ्य शिविरमा संग्लग्न रहेका बिर्ख बहादुर भण्डारीले बताएका छन | भण्डारीका अनुसार यो निःशुल्क शिविर कर्णालीका सबै जिल्लामा सन्चालन गर्ने समेत बताएका छन |

नेपाल प्रहरीले एक दिने शिविरमा औषधी उपचार गर्न पाएकोमा स्थानिय छायानाथ रारा नगरपालिका वडा नम्बर १० बस्ने स्थानिय नानी बुढा निकै खुसी भएको बताउछिन् | गाँउमा औषधी नपाइने दौन बजारमा महँगो मूल्यमा औषधी उपचार गर्नुपर्ने हुन्थो, औषधी पनि नि शुल्क पाईयो, चेकजाच पनि गरियो, उनले भनिन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल