2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा भव्यरुपमा योग दिवस मनाइयो

दानबहादुर बुढा | माघ १, मुगु | राष्ट्रिय योग दिवसमा तथा राष्ट्रिय एकता योगको सान्दभिकता आज मुगुमा स्वास्थ्य  कार्यालय आयुर्वेद शाखाको आयोजनामा योग दिवसको अवसरमा मुगु जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख देखी सिडियो  सिंह आसनमा बसेका छन ।

राष्ट्रिय योग दिवसमा अवसरमा जिल्लामा रहेको सरोकार वाला निकाय पतनजलि योग समितिका सदस्यहरुले मुगुको अदालत चोकबाट योग र आयुर्वेद सम्बन्धिका जनचेतना मुलकका नारा लगाउदौ स्वास्थ्य कार्यालय मुगुको छतमा राष्ट्रिय योग समितिका सदस्य जय बहादुर मल्लबाट योगको बिधिन्न आसन ब्यायम,लगाएतको योग बाट हुने सकारात्मक सन्देश सहभागी सबैलाई जानकारी र प्रयोगात्मक क्रियाकलाप समेत गराएका थिए ।

नियमित योग गर्नाले मानवमा भएका बिभिन्न रोग भोग र नकारात्मक गतिबिधीका क्रियाकलापहरु हट्र्ने सकारात्मक सोचको भावना बढ्र्ने भएको हुदा आफु र आफ्ना सबै घर परिवार नियमित योगमा लागेको र बिगतमा आफ्नो शरिरको घाउ खटीरा रोग हठेको पछिल्लो समयमा कुनै पनि घर परिवारलाई कुनै रोग नलागेको र स्वास्थ्मा सुधार,भएको हुनाले म मेरो घर परिवार मात्र नभै सबैलाई योग गर्न आग्रह गरेको छु | मैले मात्र नभई नेपाल सरकारको मन्त्री परिषदबाट २०७२ सालमा योग दिवस मनाउदै आईरहेको र सरकारले योग शिक्षालाई प्राथामिकतामा राखेको मल्लले बताएका छन ।

रोग लागेका ब्यातिहरुले नियमित योग ब्यायम गरेपछि निको हुर्ने बिज्ञानले र बैज्ञानिकहरुले समेत प्रमाणित भएको छ । पछिल्लो समयमा बिश्वमा नै योग गर्नेहरुको लहर चलेको छ योग शिक्षा बाट मानबशरिरमा हुर्ने बिभिन्न रोगहरु निको हुर्ने भएको हुदा जोले नियमित ब्यायम योग गर्छ त्यो बढी बाच्ने कुरा बिज्ञानले प्रमाणीत गरिसकेको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताएका छन । 

योग पर पुखा देखी चल्दै आई रहेको थियो तर केहि बिकसित र परिमाजन हुन नसकेको हो योग भनेको आत्मले प्रम आन्तसंग जोडिन सक्दैन तब सम्म योगको मान्यता हुँदैन | योग दिवसको अवसरमा आयुर्वेद सम्बन्धि ज्ञानमुलक आयुर्वेद औषधिको फाईदा बारे समेतको जनचेतना आयुबेद शाखाले सहभागीहरुलाई बताएको थियो | 

पछिल्लो समयमा मुगुमा योग शिक्षा लिनेको संख्या बढ्योको र मुगुको सदरमुकाम गमगढी बजारमा नियमित योग कक्षा निशुल्क सन्चालन हुदौ आई रहेको मुगु जिल्ला योग पतनजलि योग समितिको अध्क्षय ज्ञान दत्त भट्टले बताएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल