Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मोरङको उखुबारीमा यस्तो अवस्थामा भेटियो युवतीको शव

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २४,&nbsp; विराटनगर | </b>मोरङको उखुबारीमा एक युवतीको शव भेटिएको छ |&nbsp;</p><p>जिल्लाको विराटनगर स्थित १२ बखरीमा एक महिलाको शव घाँटी काटेको र सलले बेरेको अवस्थामा फेला परेको हो | प्रहरीका अनुसार अन्दाजी २५ वर्षकी युवतीको शव फेला परेको छ |</p><p>शवको पहिचान भने खुलेको छैन | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |</p>