2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा हिमपात सडक र हवाई सेवा बन्द

दान बहादुर बुढा | फाल्गुन ११,मुगु | नेपालको उच्च हिमाली जिल्लाको रुपमा चिनिएको मुगु जिल्लामा फेरी भारी हिमपात हुदा सडक र हवाई सेवा बन्द भएका छन । शुक्रबार बिहान देखी परेको हिमपातले नाग्म गमगढी सढक खण्ड र  मुगु हुम्ला,डोल्फा,जुम्लामा आज हवाई सेवामा समेत बन्द भएका छन |

मुगु जिल्लाको उच्च बस्ती मुगु डोल्फु,चितै,दाउरा,रिउस,रोवा सोभा, बाम,पिना,रारा,सोरुकोट,धैन।सेरी जाम,श्रीकोट,खमाले,कवा,लगाएतका बस्तीहरुमा भारी हिम पात परेको छ । हिमपात हुदा बाल बच्चा ,बुढा बुढीहरुलाइ,पशु पन्छी,चौपाएलाई निकै समस्या भएको हो | हिउपातले बन्द भएको नाग्म गमगढी सडक खण्डा केही दिन अधि मात्र सन्चालनमा आएको थियो | पुर्न शुक्रबार परेको हिमपातले सडक बन्द भएपछि नेपालगंज,सुर्खेत बाट मुगु आउर्ने बालबाहक गाढी जुम्लाको गोठिज्यूलामा रोकीएको ब्यापारी रबि रावतले बताएका छन |

हिमपात हुँदा उच्च बस्तीका मानिसहरुको जनजिवनमा प्रभाव पारेको छ भर्ने एकातर्फ अर्कोतर्फ कृषकहरु समयमा पानि पर्दा निकै खुसी भएका छन । गर्त बर्षमा यही समयमा पानि नपर्दा हिउदे लगाएको अन्न बालि जै,गहुँ,उवा,बालिमा समस्या आएको स्याउका बोट बिरुबा लगाउदा र काटछाट गर्दा निकै समस्या भएको यो बर्ष आज आएको पानिले कृषकहरुलाई निकै राम्रो भएको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ ताल्चका कृषक कर्ण बहादुर भामले बताएका छन | 

शुक्रबार आएको हिमपातले एक दुई दिनको लागी केही मानबिय जिवनमा सामान्य असर पारेपनि कृषहरुलाई निकै राम्रो गरेको छ । कृषकले लगाएका अन्न बालिमा राम्रो उत्पादन हुर्ने फलफुलमा पनि राम्रो उत्पादन हुने कृषि विकास कार्यालयका कार्यालय प्रमुख केबी रोकायाले बताएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल