साउन १, चितवन । दक्षिण चितवनको माडीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । 

 

घरमै सुतिरहेकी वृद्धाको चितवन राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १, चितवन । दक्षिण चितवनको माडीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । 

 

घरमै सुतिरहेकी वृद्धाको चितवन राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएक"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

हात्तीको आक्रमणबाट चितवनमा एक वृद्धाको ज्यान गयो

१ श्रावण २०७३, शनिबार ०५:१९

साउन १, चितवन । दक्षिण चितवनको माडीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । 

घरमै सुतिरहेकी वृद्धाको चितवन राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

गएराति करिब साढे १ बजेतिर माडी नगरपालिका–८ हरिनगरमा उक्त घटना भएको हो । हात्तीको आक्रमणबाट स्थानीय कनुवा पावेकी श्रीमती ७५ वर्षीया जल्पु पावेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको शवलाई अहिले स्थानीय माडी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । हात्तीले आक्रमण गर्दा उनको घर समेत क्षति पुगेको जनाइएको छ । माडी क्षेत्र चितवन निकुञ्जले घेरेको उपत्यका रहेकाले यहाँ जङ्गली जनावरको आक्रमणमा बर्सेनि जनधनको क्षति हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ