कमल रावल | असार ३१, अछाम | 

जिल्लामा ब्याप्त भ्रष्टाचार न्यूनिकरण गर्ने उद्देश्य सहित अछाम सदरमुकाम मंगलसेनमा जि नेपालको शाखा पुर्नगठन गरिएको छ । मिन बहादुर बोगटीको अध्यक्षतामा भएको एक भेलाले पुन बोगटीकै अध्यक्षतामा ७ सदस्यिय कमिटी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | असार ३१, अछाम | 

जिल्लामा ब्याप्त भ्रष्टाचार न्यूनिकरण गर्ने उद्देश्य सहित अछाम सदरमुकाम मंगलसेनमा जि नेपालको शाखा पुर्नगठन गरिएको छ । मिन बहादुर बोगटीको अध्यक्षतामा भएको एक भेलाले पुन बोगटीकै अध्यक्षतामा ७ सदस्यिय कमिटी "/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम सदरमुकाम मंगलसेनमा जि नेपालको शाखा पुर्नगठन

१ श्रावण २०७३, शनिबार १८:५६

कमल रावल | असार ३१, अछाम | 

जिल्लामा ब्याप्त भ्रष्टाचार न्यूनिकरण गर्ने उद्देश्य सहित अछाम सदरमुकाम मंगलसेनमा जि नेपालको शाखा पुर्नगठन गरिएको छ । मिन बहादुर बोगटीको अध्यक्षतामा भएको एक भेलाले पुन बोगटीकै अध्यक्षतामा ७ सदस्यिय कमिटी गठन गरिएको हो । 

कमिटीको उपाध्यक्षमा लक्ष्मण कुवर, सचिवमा हर्क थापा, कोषाध्यक्षमा सरस्वती रावल, सदस्यहरुमा कविराज जोशी, नरेन्द्र साउद, लक्ष्मी सेट्ठी रहनुभएको छ । कार्यसमितीका सबै पदाधिकारी आजिवन सदस्य समेत बन्नुभएको छ । भेलावाटै जिल्लामा ब्याप्त भ्रष्टाचार न्यूनिकरण गर्नका लागि जि नेपालको तर्फवाट सदरमुकाममा सडक नाटक प्रर्दशनी गर्ने र खर्चको लागि जि नेपाल केन्द्रलाई माग गर्ने निर्णय पनि गरिएको छ । 

साथै अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गर्ने पनि निर्णय भएको छ । उक्त भेलामा पत्रकार नरेशकुमार शाही र होम साउदको बिशेष उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला