योगेन्द्रकुमार जोगी | साउन ३, संखुवासभा । संखुवासभा सदरमुकाम खादबारीमा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत जलविद्युत् विकास परियोजना विषयक दुई दिने पत्रकारिता गोष्ठी सुरु भएको छ । 

पत्रकारलाई  विकास पत्रकारितामा सहयोग पुर्याउने उद्देश्यले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योगेन्द्रकुमार जोगी | साउन ३, संखुवासभा । संखुवासभा सदरमुकाम खादबारीमा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत जलविद्युत् विकास परियोजना विषयक दुई दिने पत्रकारिता गोष्ठी सुरु भएको छ । 

पत्रकारलाई  विकास पत्रकारितामा सहयोग पुर्याउने उद्देश्यले"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभा र भोजपुरका सञ्चारकर्मीलाई प्रशिक्षण

२०७३, ३ श्रावण सोमबार ०४:५८

योगेन्द्रकुमार जोगी | साउन ३, संखुवासभा । संखुवासभा सदरमुकाम खादबारीमा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत जलविद्युत् विकास परियोजना विषयक दुई दिने पत्रकारिता गोष्ठी सुरु भएको छ । 

पत्रकारलाई  विकास पत्रकारितामा सहयोग पुर्याउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन गरिएको हो । लगानी बोर्डको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा जलविद्युत्लगायत अन्य क्षेत्रमा लगानी बोर्डको उद्देश्य, अर्थतन्त्रका प्रमुख क्षेत्र, वातावरण प्रभाव मूल्याङ्कन, विद्युतीय व्यापारलगायतका विषयवस्तुमाथि छलफल केन्द्रित रहेको छ । कार्यक्रममा कानुन आयोगका अध्यक्ष एबंम पूब सञ्चारमन्त्री  माधव पौडेलले लगानी बोर्डको उद्देश्य र नीति नियमका बारेमा प्रष्ट पारे ।

यसैगरी वातवारणीय प्रभावका बारेमा वातावरणविद् सूर्यमान शाक्यले प्रकाश पारेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय कानुन विज्ञ रफ टेलर, लगानी बोर्डका परामर्श दाता प्रेम खनाल, आशिष ज्ञवालीलगायतले सहजीकरण गरेका थिए । गोष्ठीमा संखुवासभा र भोजपुरका सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस