नेपाल महिला संघ पर्बतले कोरोना महामारिका कारण दैनिकी चलाउन समस्यामा परेका असहाय,एकल,मजदुर एबं बिपन्न महिलाहरु लाई राहात स्वरुप खाधान्न बितरण गरेको छ।


कुस्मा नगरपालिका वाड २को वाडकार्यलय संग समन्वय गरी वडा अध्यक्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  नेपाल महिला संघ पर्बतले कोरोना महामारिका कारण दैनिकी चलाउन समस्यामा परेका असहाय,एकल,मजदुर एबं बिपन्न महिलाहरु लाई राहात स्वरुप खाधान्न बितरण गरेको छ।


कुस्मा नगरपालिका वाड २को वाडकार्यलय संग समन्वय गरी वडा अध्यक्ष "/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला संघ पर्बतद्वारा बिपन्न महिलालाई खाधान्न बितरण

१३ बैशाख २०७७, शनिबार ०५:३४


 नेपाल महिला संघ पर्बतले कोरोना महामारिका कारण दैनिकी चलाउन समस्यामा परेका असहाय,एकल,मजदुर एबं बिपन्न महिलाहरु लाई राहात स्वरुप खाधान्न बितरण गरेको छ।


कुस्मा नगरपालिका वाड २को वाडकार्यलय संग समन्वय गरी वडा अध्यक्ष यदु बास्तोला, वडा सदस्य तथा नेपाली कांग्रेस खुर्कोटका वडा सभापति कालीभक्त पौडेल ,हिमालय मा।बि नेबिसंघ सभापति बिबेक गिरी समेतको उपस्थितिमा असहाय, एकल,मजदुर एबं बिपन्न महिलाहरूलाई राहत स्वरूप खाद्यान्न बितरण गरीएको महिला संघ पर्बत कि कार्यवाहक अध्यक्ष मुना शर्मा लामीछानेले बताइन ।

महिला संघ पर्बतले यस अघि पनि बिभिन्न संस्थाहरुको सहयोगमा राहत बितरण गरिराखेको कार्यवाहक अध्यक्ष शर्माले बताइन । उनले हामी समस्या परेका महिलाहरुलाई हातमुख जोर्न सहज होस र केही हद सम्म भए पनि एकल,असहाय,मजदुर र बिपन्न महिलाको सहारा बन्न सकियोस भनेर खाधान्न बितरणमा जुटेको समेत बताइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ