४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१ लाख धरौटीमा वडाअध्यक्ष रिहा

१९ बैशाख २०७७, शुक्रबार १२:५२


किर्ते नागरिकता बनाएको आरोप लागेका कुश्मा नगरपालिका–११ पकुवाका वडा अध्यक्ष शिव शर्मा पौडेल धरौटीमा रिहा भएका छन् भने २ जना पुर्वपक्षका लागि थुनामा पुगेका छन् । वडा अध्यक्ष पौडेलले १ लाख रुपैयाँ धरौटी बुझाए रिहा भएका हुन् ।

गंगाबहादुर नेपालीकी छोरीको प्रेमिकालाई नेपालीकै छोरो बनाएर नागरिकता बनाएको अभियोगमा वडाअध्यक्षलाई पक्राउ गरिएको हो । नेपालीका बाउछोरीलाई जिल्ला अदालतले १ लाख ५० हजार धरौटी माग गरिएको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनीहरु जेल चलान भएका हुन् ।

त्यस्तै किर्ते नागरिकता बनाउन साँची बस्ने स्थानीय ५ जनालाई प्रहरीले फरार प्रतिवादीको सूचीमा राखेको छ ।

घटनाको विवरण अनुसार गंगावहादुर नेपालीले २०७४ सालमा छोरी संगिताका प्रेमिका आईते सार्की (जिवन) लाई छोरा बनाएर किर्ते नागरिकता बनाईदिएका थिए । पछि उनकी छोरी संगिताले जिवनसँग विवाह गरेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्वतमा पुगेपछि उक्त घटनाको रहस्य खुलेको हो ।

संगिताका श्रीमान आईते सार्की अहिले भारत भएकाले प्रकाउ गर्न नसकिएको प्रहरीले जनाएको छ । उनलाई पनि प्रहरीले फरार प्रतिवादीको सूचीमा राखेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ