पर्वत । भारतलगायतका मुलुकबाट जिल्ला भित्रिएका नागरिकहरुको पर्वतमा ¥यापिड डायग्नोस्टिक किट (आरडिटी) बाट  ३ सय ११ जनाको परीक्षण गरिएको छ । जिल्लाका ७ वटै स्थानीय तहमा विभिन्न देशबाट आएका सवैको परीक्षण गरिएको हो ।

सातै स्थानीय तहहरुमा भित्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । भारतलगायतका मुलुकबाट जिल्ला भित्रिएका नागरिकहरुको पर्वतमा ¥यापिड डायग्नोस्टिक किट (आरडिटी) बाट  ३ सय ११ जनाको परीक्षण गरिएको छ । जिल्लाका ७ वटै स्थानीय तहमा विभिन्न देशबाट आएका सवैको परीक्षण गरिएको हो ।

सातै स्थानीय तहहरुमा भित्"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ३ सय ११ को परीक्षण,

२०७७, १९ बैशाख शुक्रबार १२:५३

पर्वत । भारतलगायतका मुलुकबाट जिल्ला भित्रिएका नागरिकहरुको पर्वतमा ¥यापिड डायग्नोस्टिक किट (आरडिटी) बाट  ३ सय ११ जनाको परीक्षण गरिएको छ । जिल्लाका ७ वटै स्थानीय तहमा विभिन्न देशबाट आएका सवैको परीक्षण गरिएको हो ।

सातै स्थानीय तहहरुमा भित्रिएका ३ सय ११ जना मध्ये अस्थायी कोरोना अस्पतालमा भर्ना भएका १० जना, स्वाबद्धारा परीक्षण गरिएका ६८ जना र आरडिटी टेष्टद्धारा २ सय ४३ जनाको परीक्षण गरिएको जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शिशिर देवकोटाले जानकारी दिएका छन् ।

लकडाउनपछि जिल्लामा भित्रिएकाहरुको तथ्याङक संकलनका लागि स्थानीय तहहरु सक्रिय बनेका छन् । वडातहमा नै समिति तयार गरि वडास्तरबाटै अन्यन्त्रबाट भित्रिएकाहरुको खोजीकार्य जारी राखिएको छ ।

लकडाउनपछि कुश्मामा ३६, फलेवासमा २१२, मोदीमा १६, जलजलामा २१, विहादीमा६०, पैयूमा १८, महाशिलामा ५ जना भित्रिएका थिए । अहिलेसम्म भारतबाट १७१ जना, साउदी अरबबाट ९७, दुवैबाट ३८ र अन्य खाडी मुलुकबाट भित्रिएको जिल्ला प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण