योगेन्द्रकुमार जोगी/साउन ६, संखुवासभा । साउन महिना सुरु भए लगतै संखुवासभाका चुरा पसलहरुमा हरिया र पहेंला चुराहरुको कारोबार बढेको छ । 

विषेशगरी साउन महिनामा लगाइने हरियो, पहेंलो चुरा पसलहरुमा धमाधम बिक्री हुन थालेकोहो । अहिले सदरमुका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योगेन्द्रकुमार जोगी/साउन ६, संखुवासभा । साउन महिना सुरु भए लगतै संखुवासभाका चुरा पसलहरुमा हरिया र पहेंला चुराहरुको कारोबार बढेको छ । 

विषेशगरी साउन महिनामा लगाइने हरियो, पहेंलो चुरा पसलहरुमा धमाधम बिक्री हुन थालेकोहो । अहिले सदरमुका"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभामा हरियो चुराको कारोबार बढ्यो

२०७३, ६ श्रावण बिहीबार ०४:२५

योगेन्द्रकुमार जोगी/साउन ६, संखुवासभा । साउन महिना सुरु भए लगतै संखुवासभाका चुरा पसलहरुमा हरिया र पहेंला चुराहरुको कारोबार बढेको छ । 

विषेशगरी साउन महिनामा लगाइने हरियो, पहेंलो चुरा पसलहरुमा धमाधम बिक्री हुन थालेकोहो । अहिले सदरमुकाम खाँदबारीतथा जिल्लाका मुख्य बजारहरु चैनपुर, बाह्रबिसे

बजार, तुम्लिङ्टार बजार लगायतका कस्मेटिक पसलहरुमा हरियो चुराको व्यापार बढेको स्थानीय व्यापारीहरुलेबताएका छन् । 

साउन महिनामा बालिका, युवती, अधबैंसे नारी, बृद्ध महिला सबैले हरियो चुरा लगाउने गर्छन् । विवाहिताले श्रीमानको लामो आयु र अविवाहितले राम्रो श्रीमान पाउँ भन्ने कामना सहित हरियो

चुरा लगाएको स्थानीय कुमारी श्रेष्ठले बताइन । 

साउन महिनामा जताततै हरियो हुने र हरियो चुरा लगाउनाले हरियो घाँसमा भेटिने हुनाले हरियो चुरा लगाएकी कस्मेटिक पसल चैनपुरका मनिषा श्रेष्ठबताउँछिन् ।  साउन महिना लाग्ने बितिकै

आफ्नो पसलमा ग्राहकहरुको संख्या ह्वात्तै बढेको चुरा व्यापारी अनिता श्रेष्ठको भनाइ छ । 

चुराको मूल्य प्रति दर्जन ३० रुपैया बिक्रि हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस