योगेन्द्रकुमार जोगी/साउन ७, संखुवासभा । जिल्लाको बाह्रबिसे, धुपुमा लगातारको पानीका कारण सडकमा पहिरो र खाल्टाखुल्टी परेपछि यातायातका साधन सञ्चालन नहुँदा महिला सुत्केरी लगायत अन्य बिरामीलाई सदरमुकाम खादबारी अस्पताल पु-याउन ठूलै सास्ती भोग्नुपरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योगेन्द्रकुमार जोगी/साउन ७, संखुवासभा । जिल्लाको बाह्रबिसे, धुपुमा लगातारको पानीका कारण सडकमा पहिरो र खाल्टाखुल्टी परेपछि यातायातका साधन सञ्चालन नहुँदा महिला सुत्केरी लगायत अन्य बिरामीलाई सदरमुकाम खादबारी अस्पताल पु-याउन ठूलै सास्ती भोग्नुपरेको छ । "/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभामा वर्षातका कारण सडक भत्कीदा सुत्केरीलाई सास्ती

२०७३, ७ श्रावण शुक्रबार ११:१५

योगेन्द्रकुमार जोगी/साउन ७, संखुवासभा । जिल्लाको बाह्रबिसे, धुपुमा लगातारको पानीका कारण सडकमा पहिरो र खाल्टाखुल्टी परेपछि यातायातका साधन सञ्चालन नहुँदा महिला सुत्केरी लगायत अन्य बिरामीलाई सदरमुकाम खादबारी अस्पताल पु-याउन ठूलै सास्ती भोग्नुपरेको छ । 

सुत्केरीलाई धुपुबाट करिब तीन चार घन्टा लामो बाटोमा स्ट्रेचरमा बोकी खादबारी अस्पतालसम्म लैजानु पर्ने बाध्यता छ । केहीदिन अघिमात्र भक्ती प्रसाद दाहालको बुहारीलाई सुत्केरी बेथाले

च्यापो हतार हतार गाउँमा गएर मान्छे बटुलेर अस्पताल लगे । 

'यदि सवारीसाधन यहाँ आउने भए यति ठूलो समस्या हुने थिएन्' उनले दुखेसो । बिरामी लगायतअन्य कामकाजका लागि समेत सदरमुकाम धाउनुपर्दा धरै कष्ट भोग्नुपरेको स्वास्थ्य चैकी धुपुका

इन्चार्ज दिपा पोखरेलले बताइन साँघुरो र लामोबाटामा बिरामीलाई बोकेर सदरमुकाम लैजानुपर्दा धेरै दुःख हुने र सुत्केरी लगायत अन्य बिरामीले समयमा उपचार नपाउँदा ज्यानसमेत गुमाउनु परेको उनी बताउँछिन् ।

जिल्लामा निर्माण भएका सबै ग्रामीण सडकमा नालीको व्यवस्थानहुँदा वर्षात्मा बिग्रने गरेको कालिका प्रथामिक बिध्यालयका अध्यक्ष बिन नारायण श्रेष्ठको भनाइ । अर्कोतिर पाङठा पाङमा खोला दोभानमा निर्माणाधिन पक्की पुल अलपत्र हुदा पनि यति ठूलो समस्या आएको स्थानीयको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो