२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पोथी किङ कोब्रा भेटियो

२०७७, १३ असार शनिबार ०४:५३


पर्वत ।  सर्पहरुको राजा मानिने किङ्ग कोभ्रा पर्वत जिल्लाको कुश्मानगरपालिका–९ कटुवाचौपारी नजिकै रहेको अलपेश्वर गुफा नजिकै भेटिएको छ । थानियले बाँदर धपाउनेक्रममा उक्त किङ् कोभ्रा सर्पलाई स्थानीय फुल सेकिरहेको अवस्थामा भेटेका हुन

सालका सेउलाभित्र फुलहरु सेकिरहेको अवस्थामा पोथी किङ्ग कोभ्रा भेटिएको छ । स्थानियले अनौठो, ठुलो सर्प बसेको देखेपछि पोखरा सर्प विज्ञहरुलाई खवर गरेका थिए । उक्त खवर पाएपछि पोखरास्थित अन्नपूर्ण संरक्षण क्षेत्र, सर्प विज्ञ, जिल्ला बनकार्यालयको टोली किङ कोब्रा भेटिएको स्थानमा पुगेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्रका ऋषि वरालले यो सर्प ३८ जिल्लामा भेटिएको लोपउम्मुख प्रजातीको सर्प भएको जानाकारी दिए ।

उनले यो सर्पले नेपालमा मान्छेलाई टोकेको रेकर्ड नभएको तर यसलाई हातले खेलाउदा टोक्न सक्ने र यसले टोकेमा औषधी पनि नहुने बताए । अहिले भेटिएको सर्पलाई संरक्षण गरि अनुसन्धानगर्ने उनले बताए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण