साउन ८, सल्यान । सल्यानमा भएको १ दिने आँखा शिविरमा २ सय ७१ जनाले उपचार सुविधा लिएका छन । श्रीनगरमा भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, सल्यान । सल्यानमा भएको १ दिने आँखा शिविरमा २ सय ७१ जनाले उपचार सुविधा लिएका छन । श्रीनगरमा भएक"/>
2026-09-08 02:11 PM
समाज

सल्यान श्रीनगरमा १ दिने आँखा शिविर सम्पन्न, ४७ जनाको अप्रेशन

साउन ८, सल्यान । सल्यानमा भएको १ दिने आँखा शिविरमा २ सय ७१ जनाले उपचार सुविधा लिएका छन । श्रीनगरमा भएको शिविरमा १ सय २९ जना पुरुष र १ सय ४२ जना महिलाले उपचारको सुविधा लिएका हुन ।

एकातिर बर्षा र अर्कोतिर कामको चापमा पनि उल्लेख्य सहभागिता भएको आयोजकले जनाएको छ । सहभागी मध्ये ४७ जनाको मोतिविन्दुको अप्रेशन गरिएको छ भने अन्यलाई आँखाको क्षमता अनुसारको चस्मा तथा औषधी प्रयोग गरिएको छ । एक दिने शिविरमा यति धेरै आँखाका विरामी आएको सल्यानमा पहिलो पटक भएको र यतिधेरै मात्रामा आँखाका विरामी हुनुले आँखाका विरामीको मात्रा अझै हुनसक्ने स्वास्थ्यकर्मीले जनाएका छन । डाक्टर मोनिका कर्मचार्यको नेतृत्वमा १४ स्वास्थ्यकर्मीले शिविरमा सुविधा दिएका हुन ।

राप्ती आँखा अस्पताल दाङ्गको आयोजना तथा आँखा उपचार केन्द्र शितलपाती र नेपाल रेडक्रस सोसाइटी सल्यानको स्थानिय व्यवस्थापनमा कार्यक्रम भएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल